७६/७७

विश्रामपुर गाउँपालिका

आज मिति २०७६/१०/१२ देखि २०७६/१०/१३ गतेसम्म विश्रामपुर गाउँपालिका अन्तर्गत रहेको स्वास्थ्य शाखा द्वारा संचालन हुने नि:शुल्क परिवार नियोजन घुम्ती शिविरको उद्गघाटन विश्रामपुर गाउँपालिकाका अध्यक्ष श्री अमिरीलाल राउत (पाल ) ज्यू द्वारा सु-सम्पन्न भएको केहि तस्विरहरु .......

Pages