विश्रामपुर गाउँपालिकाको संक्षिप्त परिचय

स्थापना: २०७४
जम्मा वडा: ५
क्षेत्रफल: १९.८१ ( वर्ग कि.मी.)
जनसंख्या: २८,१९०
समावेश गाविसहरू: छतवा, बरैनिया, विश्रामपुर र इटिहायी गाविस