विश्रामपुर गाउँपालिका

आज मिति २०७६/०५/२९ गतेका दिन विश्रामपुर गाउँपालिका अन्तर्गत रहेको महिला, बालबालिका तथा समाज कल्याण शाखाद्वारा आयोजित श्री ने.रा.मा.वि.मुसहर्वाको सामुदायिक विद्यालयमा श्री प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार क्षेत्री ज्यूको अध्यक्षतामा विभिन्न कार्यक्रम गरी " सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको अधार " नारा सहित राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाईयो साथै यस गा.पा.का शिक्षा शाखा द्वारा विभिन्न सामुदायिक विद्यालयहरुबाट कक्षा १० का विद्यार्थीहरुमा वक्तृत्वकला प्रतियोगिता गराई प्रथम , द्वितीय छनौट गरी पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: