विश्रामपुर गाउँपालिका

आज मिति २०७६/१०/१९ गतेका दिन विश्रामपुर गाउँपालिकाको कार्यालयमा आयोजित मुख्यमन्त्री "बेटी पढाउ बेटी बचाउ " शिक्षा बिमाको शिविर विश्रामपुर गाउँपालिकाको अध्यक्ष ज्यूको अध्यक्षतामा र जिल्ला प्रशासन कार्यालय, बाराको प्रमुख जिल्ला अधिकारी श्री फणिन्द्रमणि पोखरेल ज्यूको अतिथ्यत्मा बेटी शिक्षा बिमा कार्यक्रमको उद्धघाटन सु-सुम्पन्न भएको केहि तस्विरहरु....

आर्थिक वर्ष: