सूचना तथा समाचार

मास्क वितरण कार्यक्रम

आज मिति २०७७/०८/१८ गतेका दिन बिधालयमा अध्यनरत छात्र / छात्राहरुको लागि मास्क, स्यानीटाइजर तथा थर्मल गण लगायतको सामग्रीहरु १० वटा बिधालयहरुमा वितरण कार्यक्रम विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत (पाल), प्रमुख प्रशासकीय अधिकृत श्री सुनिल प्रसाद केशरी, शिक्षा शाखा प्रमुख महेश रिमाल, सम

१० सैयाको आधारभूत अस्पताल निर्माण

आज मिति २०७७/०८/१५ गतेका दिन बिश्रामपुर गाउँपालिकामा दस करोड तिरासी लाख छतीस हजारको लगानीमा १० सैयाको आधारभुत अस्पताल १४ कठ्ठामा निर्माण कार्यको लागी शिलान्यास कर्यक्रम गाउँपालिकाको अध्यक्ष श्री अमिरिलाल राउत (पाल) , उपाध्यक्ष श्रीमति सुमिन्त्रा देवी, प्रमुख प्रशासकीय अधिकृत श्री सुनिल प्रसाद केश

Pages

//