विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकामा आज मिती २०७५/०९/०७ गतेका दिन भई रहेको बृहत नि:शुल्क परिवार नियोजन घुम्ती शिबिर विश्रामपुर गाउँपालिकाकै इतिहासमा पहिलो चोटी विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल पाल जूको अध्यक्षतामा र विश्रामपुर गाउँपालिका अन्तरगत पर्ने वडा न. ०३ को अध्यक्ष श्री शिवचन्द्र यादव जूको विशिष्ट अतिथ्यतामा उद्घटन हादैको एक झलक ...

आर्थिक वर्ष: