विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गा.पा.को वडा न . ०२ मा पर्ने कान्तिपुर बरैनियामा नाला निर्माण को शिलान्यास कार्यक्रम ०२ न.वडाको अध्यक्ष श्री अजय गुप्ता ज्यूको रोहबरमा आज मिति २०७५/१०/०७ गते सम्पन्न भएको एक झलक

आर्थिक वर्ष: