विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गाउँपालिकाको वडा न . ०३ मा पर्ने उत्तर टोल मुश्हरवाको तेल गाडाहा देखि रुपनारायण पालको घर सम्म रोड ढलान र नाला निर्माणको शिलान्यास कार्यक्रम ०३ न. वडा अध्यक्ष श्री शिवचन्द्र यादव ज्यूको रोहबरमा आज मिति २०७५/१०/१८ गते सम्पन्न भएको केहि तस्बिरहरु...

आर्थिक वर्ष: