सूचना तथा समाचार

विश्रामपुर गाउँपालिका

 विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गाउँपालिकाको वडा न . ०३ मा पर्ने उत्तर  टोल मुश्हरवामा श्री ने.रा.नि.मा.बि बिधालयमा आज मिति २०७५/१०/०८ गते सुइटर वितरण कार्यक्रम भएको केहि तस्बिरहरु ........

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू , विश्रामपुर गाउँपालिकाको वडा न .०५  को  वडा अध्यक्ष  श्री भोला साह सोनार ज्यू र गाउलेहरु संग बसेर माछा पोखरी तथा रोड ढलानको लागि  ईटीयहि टोलमा उपभोगता समिति गठन गर्दैको तस्बिर......

विश्रामपुर गाउँपालिका

विश्रामपुर गाउँपालिकाको अध्यक्ष श्री अमिरीलाल राउत पाल ज्यू द्वारा विश्रामपुर गा.पा.को वडा न . ०२ मा पर्ने भरवलिया टोलमा रोड ढलानको शिलान्यास कार्यक्रम ०२ न.वडाको अध्यक्ष श्री अजय गुप्ता ज्यूको रोहबरमा आज मिति २०७५/१०/०७ गते सम्पन्न भएको एक झलक

Pages